/ सेवाहरु
स्तनपायी आमा कार्यक्रम
सुत्केरी भएको ६ महिना भित्रका स्तनपान गराईरहेका आमालाई स्तनपानमा कुनै समस्या आएमा सोका लागि परामर्शका साथै दुग्धबर्धक औषधि निःशुल्क बितरण गरी ६ महिना सम्मका शिशुहरुलाई पूर्ण स्तनपान गराउन सघाउ पुर्याउने कार्यक्रम । यो सेवा बिदाको दिन बाहेक प्रत्येक दिन उपलब्ध छ ।