मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम

यस कार्यक्रम अन्तर्गत प्रत्येक सोमबारका दिन बिहान ८ बजे देखि १० बजे सम्म स्वस्थ नागरिकहरुलाई शारीरिक तथा रगत, दिसा, पिसाब आदिको परीक्षण गरी प्रमुख नसर्ने रोगहरु भए नभएको पहिचान गरी प्रमुख नसर्ने रोगहरुको समयमा नै पहिचान गरी उपचार तथा परामर्श प्रदान गर्ने गरिन्छ ।  

© 2026 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , बागमती प्रदेश, मन्थली, रामेछाप
Developed By: CodeFusion Technologies Pvt. Ltd.