जेष्ठनागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम

यस कार्यक्रम अन्तर्गत ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई रोग अनुसार निःशुल्क रगत, दिसा, पिसाब आदि परीक्षण, पूर्वकर्म/पञ्चकर्मका सेवा तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने रसायन औषधिहरु बितरण गरिने । यो सेवा बिदाको दिन बाहेक प्रत्येक दिन उपलब्ध छ ।

© 2025 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , बागमती प्रदेश, मन्थली, रामेछाप
Developed By: CodeFusion Technologies Pvt. Ltd.